Share Facebook Twitter LinkedIn Pinterest Email २०८२ मंसिर ०८, आइतबार । दुर्गा प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सम्पन्न ।
प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार