Close Menu
    What's Hot

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    July 4, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ असार २० ।

    आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती तथा भानुभक्त मेमोरियल विद्यालयको हीरक जयन्तीको पूर्व सन्ध्यामा हिजो असार १९ गते आयोजना गरिएको उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन कार्यक्रम एक कार्यक्रमको बिच सम्पन्न भयो ।
    काठमाडौं उपत्यकाभित्र रहेको करिव २० वटा विद्यालयको सहभागिता रहेको उक्त कवितालेखन तथा वाचन कार्यक्रममा कवितालेखन कार्यक्रम स्थलमानै शीर्षक दिई लेखन कार्य सम्मन्न भएको थियो भने अन्तिम छनौटमा परेका १५ प्रतिष्पर्धी प्रतियोगीलाई वाचनमा सहभागी गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा. नवराज लम्साल थिए र उनले आफ्नो मन्तव्यको क्रममा विद्यार्थीले आफूले बनाउने आफ्नो दैनिकी नियमको उल्लङ्घन नगरिकन अगाडि बढेमा विद्यार्थी जीवन मात्र नभई जीवननै सार्थक हुने बताएका थिए । त्यसै गरि विशेष अतिथिको भूमिकामा बसेका प्रा.डा. देवी नेपालले पुरस्कार जित्नु नै सबै थोक नभएको कवितालाई निरन्तर लेखेर समाजसामू परिचित हुनु नै सबैथोक रहेको आशय व्यक्त गरे । निर्णायकको भूमिकामा रहेको छन्दकवि बलराम दाहालले आफ्नो छन्द कवितावाचन गरी प्रतिस्पर्धामा सहभागी पुरस्कृत विद्यार्थीको निर्णयसमेत सुनाएका थिए । कार्यक्रममा १८ विद्यालयका ३५ कविहरू सहभागी थिए। प्रथम हुने नेपाल वेद विद्याश्रम माध्यमिक विद्यालय, गौशालालाई रु १० हजार, द्वितीय हुने रिपुमर्दिनी सैनिक आवासीय महाविद्यालय, बाँसबारीलाई रु. ७ हजार र तृतीय हुने सैनिक आवासीय महाविद्यालय, भक्तपुरलाई रु ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम संयोजन पुरुषोत्तम लामिछानेले गरेका थिए भने कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन ।

    https://deskokhabar.com/wp-content/uploads/2025/07/f0de31d8-5168-4aa0-8a24-c588be8cde9b-1.mp4

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    व्यवसायीक प्रयोजनको लागी काठमाडौं उपत्यका बाहिरबाट आफै ग्यास ल्याउनुपर्ने ।

    देशका विभिन्न ठाँउमा पहिचान नखुलेका शवको व्यवस्थापन गरिदै ।

    हिजो सोमबार राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद…

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना