जेन-जी ग्रुप र प्रधानमन्त्री बिच विभिन्न बिषयमा छलफल ।
मिति २०८२ कार्तिक २८ गते
आज ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजकहरु र ‘जेन-जी फ्रन्ट’ले प्रधानमन्त्रीज्यू समक्ष एकीकृत “जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र” बुझाएका छन्। जुन यस प्रकार रहेको छ ।
P Agreement between Zen Z and PM Karki


