२०८२ साउन ३०, शनिबार ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा कारागारमा रहेका रवि लामिछानेलाई आज दिउँसो सरुवा गरेर नख्खु कारागार काठमाडौं ल्याइदै छ ।
उहाँलाई दिउसो ३:१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं ल्याउन लागिएको छ ।

