२०८२ साउन ११, आइतबार ।
सिन्धुली कमलामाईका युवराज पौडेलले विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सी–००३४९८ नम्बरमा दर्ता भएको छ । पौडेलले राईमाथि (१) वाइडबडी विमान खरिद अनियमितता (२) नेपाल आयल निगमको जग्गा खरिद अनियमितता र (३) नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् ।
के छानविन होला त अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्धको उजुरी ?
1 Min Read


