२०८२ वैशाख २३, काठमाडौं।
जम्मुकाश्मिरको पहलगाम भएको घटनापछि उत्पन्न विवादलाई लिएर भारतले पाकिस्तानतर्फ बग्ने चेनाव नदीलाई रोकिदिएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सलाल बाँधको एउटा मात्रै ढोका खोलेर पाकिस्तानर्फ बग्ने चेनाव नदीको प्रवाहलाई भारतले रोकिदिएको हो ।
बीजेपी आईटी सेलका प्रमुख अमित मालवीयले सलाल बाँधको गेट बन्द गरेको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
भारतबाट पाकिस्तानतर्फ बग्ने चनाव नदी भारतले रोकिदियो ।
1 Min Read

