२०८२ कार्तिक १५, शनिबार ।
धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्स जहाजको इन्जिन फेल भएर आकस्मिक रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । धनगढीबाट काठमाडौंका लागी २ बच्चासहित ८२ जना यात्रु लिएर उडेको सो विमानमा हाइड्रोलिक समस्या आएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अकस्मात १२ बजे भैरहवामा अवतरण गराइएको थियो । सबै यात्रुहरु सकुसलाई अर्को जहाज मार्फत काठमाण्डौ ल्याइएको छ ।
श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि धनगढीबाट काठमाण्डौ आउदै गरेको जहाज भैरहवामा आकस्मिक अबतरण ।
1 Min Read

