Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    २०८२ असोज २५, शनिबारका मुख्य मुख्य समाचारहरु

    October 11, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ असोज २५, शनिबार ।
    १. सरकार र राजनीतिक दलहरु बिच संवाद सुरु
    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले राजनीतिक दलहरूको सत्ता ढलेपछि चुलिएका राजनीतिक संकट सुल्झाउन राष्ट्रपतिले पहलकदमी शुरु गरी हिजो राष्ट्रपति निवासमा सरकार र दलहरूबीच शीतल निवासमा सर्वदलीय बैठक भयो । उक्त बैठकमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका निर्णायक नेताहरू सहभागी थिए ।
    २. ४ डीआईजी बढुवाका लागि १६ प्रतिस्पर्धी, वरीयतामा को-को छन् दाबेदार
    नेपाल प्रहरीमा हाल रिक्त चार र कात्तिकमा रिक्त हुने एक गरी पाँच डीआईजी दर्जा त रिक्त हुँदैछ । यसअघि चार डीआईजीलाई एआईजीमा बढुवा गर्दा अघिल्लो बढुवाको वरियता नमिचिएका कारण डीआईजी बढुवा पनि त्यसरी नै हुने प्रहरीबीच अनुमान छ ।
    त्यसमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, प्रज्वल महर्जन रहेका छन् । अहिले चार डीआईजीमात्र रिक्त रहेको, तर कात्तिक पहिलो साता बढुवा सिफारिस गर्दा थप एक डीआईजी रिक्त हुन्छन् । त्यसैले गृह मन्त्रालयले कात्तिक पहिलो सातामै उनीहरुको बढुवा सिफारिसको मनस्थिति बनाएको छ । कात्तिक १३ गते ३० वर्षे अवधि पूरा गरेर डीआईजी सञ्जीव शर्मा दास अवकाश हुँदैछन् । उनको अवकासभन्दा ७ दिनअघि उनको ठाउँका लागि अर्का डीआईजी सिफारिस हुनसक्छन् ।
    ३.जेन-जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए रमेश लेखक, प्रधानमन्त्री र गृहमन्त्रीले गोली हान्न निर्देशन दिएका थिएनौ ।
    पूर्वगृहमन्त्री रमेश लेखक जेन(जी आन्दोलनपछि आज पहिलोपटक सार्वजनिक भएका छन् । नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि उनी आज पत्रकारमाझ ब्रिफिङका लागि उपस्थित भएर प्रधानमन्त्री र गृहमन्त्रीले गोली हान्न निर्देशन नदिएको जानकारी गर्नुभयो ।

    ४. जेनजीबाट मन्त्री थपिँदै सोमबार शपथको तयारी
    प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । जसमध्ये बब्लु गुप्ता, रामजी राम, टासी ल्हाजोम र गणपतिलाल श्रेष्ठको नाम चर्चामा रहेको छ । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
    ५.ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा जापानलाीई ५ विकेटले पराजित गर्यो ।
    ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ। अब सुपर सिक्सको तालिका यस प्रकार छ ।
    नेपाल भर्सेस् यूएई – २६ असोज (४ः१५ बजे)
    नेपाल भर्सेस् कतार – २७ असोज (८ः४५ बजे)
    नेपाल भर्सेस् सामोआ – २९ असोज (८ः४५ बजे)
    नेपाल भर्सेस् ओमान – ३० असोज (४ः१५ बजे)

    ६. हमासले पहिले चरणमा मुक्त इजरायली बन्धकहरूको नाम,  नेपाली नागरीक विपिन जोशीको नाम नपरेकोले उहाको स्थिति अज्ञात रहेका छ ।
    स्रोत  द जेरुसेलम पोष्ट

    
    
    				
    		
    		
    		
    	
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना