२०८२ असोज ११, शनिबार ।
१. देउवालाई हटाउन आफूनिकट नेताहरूले हस्ताक्षर अभियान चलाएपछि शेखर गगन नजिकिए,
२. यस वर्ष अग्रिम टिकट बुकिङ नखुल्दा यात्रु सास्ती भोग्दै, गोंगबु बसपार्कमा गाउँ फर्कनेहरूको भीड,
३. सरकारले उपयुक्त देखेका नेताहरूको राहदानी रोक्का र स्थगन गर्न कानूनले बाधा पर्दैन,
४. देशभर ५० हजार सुरक्षाकर्मी चाडपर्वलक्षित सुरक्षाका लागि परिचालित,
५. यो सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौ के.पी. शर्मा ओली
६. आन्दोलनका घाइतेलाई उपचार गर्न छुट्टै अस्पताल तोकिने, जेनजी क्लिनिक स्थापना गरिने
७. एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक,
८. आरजु राणाले युलेन्स विद्यालयको अध्यक्ष पदबाट दिइन राजीनामा
९.अवस्था सामान्य बन्दै गयो, चुनौती अझै उच्च, जंगीअड्डाको निष्कर्ष
१०.शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

