२०८२ असोज ८, बुधबार ।
जेन जेड आन्दोलनमा गोली चलाउन आदेश दिएको विवादसँगै काठमाण्डौका तत्कालिन सिडियो श्री छवि रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ईश्वरराज पौडेललाई गृह मन्त्रालयमा सरुवा गरी काठमाडौँ जिल्लाको सिडिओ नियुक्त गरिएको हो।

