२०८२ भाद्र २९, आइतबार ।
महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट दिएकाको राजीनामा दिएपछि रिक्त हुन गएको महान्यायाधिवक्ताको पदमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुक्त हुनुभएको छ । महान्यायाधिवक्ताको पद खाली भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । उक्त सिफारीसलाई शीतल निवासबाट स्वीकृत भएको छ । सबिता शम्भु थापा बार अध्यक्ष भएका बेला कोषाध्यक्ष थिइन् । उनी वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी हुन् ।
पहिलो महिला प्रधानमन्त्रीले पहिलो महान्यायाधिवक्ता सविता भण्डारी नियुक्त ।
1 Min Read


