२०८२ भाद्र ०९, सोमबार ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिए पछि खाली रहेको राज्य व्यवस्था समितिमा आज बिहान देउवा निवास बुढानीलकण्ठ निवासमा बसेको पदाधिकारी बैठकले दिलेन्द्र बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको तयारी निर्णय गरेको छ ।
देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले दिलेन्द्र बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय हुदै ।
1 Min Read

