२०८२ भाद्र ०३, मंगलबार ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सोमबार विभिन्न निकायमा कार्यरत २५ उपसचिव र ४४ जना शाखा अधिकृत स्तरका कर्मचारीलाई सरुवा गरेको छ। यसरी सरुवा गरिएका उपसचिव तथा अधिकृतहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको छ भने प्रमुख प्रशासकीय अधिकृतहरूलाई विभिन्न मन्त्रालयहरूमा पठाएको छ ।
नामावली विवरण


