२०८२ साउन २१, बुधबार ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले आफुले मुख्यमन्त्रीको शपथ लिई सके पछि ९ जना मन्त्री नियुक्त गरेका छन । एमालेबाट मधुसुदन पौडेल– कृषि तथा पशुपन्छी विकास, डा.दिनेशचन्द्र देवकोटा– भौतिक पूर्वाधार, किरण थापा– स्वास्थ्य, जयराम थापा –श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठ– उद्योग वाणिज्य तथा प्रशासन, भरत केसी –वन तथा वातावरण मन्त्रालय तथा कांग्रेसबाट कृष्ण तामाङ –खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री र शिवराज अधिकारी विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले आफ्नो शपथ पछि नियुक्त गरे मन्त्री ।
1 Min Read

