२०८२ साउन १८, आइतबार ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन। केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवासँग कुराकानी भएपछि आज राजीनामा दिनुभएको छ । उक्त क्रममा लामाले आज इमानदारीको लडाइँमा पराजित हुनुपर्दा मलाई कुनै आत्माग्लानि छैन र अझ सन्तोषको अनुभूती भएको छ भनेर भन्नु भएको थियो ।
एमाले र कांग्रेसको भागबन्डा अनुसार बामती प्रदेशमा अबको ८ महिना मुख्य मन्त्री बन्नको लागि इन्द्र बानियालाई बाटो खुलेको छ । सम्भबत उहाँले छिटै सफत लिनुहुने छ ।
पत्रकार सम्मेलन गरी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा ।
1 Min Read

