२०८२ साउन १३, मंगलबार ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् । उनीविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा १५ जना सांसद छन भने बाकी ३७ मध्ये २२ जना विपक्षमा रहेका छन । कूल ३७ सांसद रहेको कांग्रेसका बहुमत सदस्यले लामालाई संसदीय दलको नेताप्रति विश्वास नरहेको जनाएका हुन् ।
लामाको विपक्षमा देखिएका २२ सांसद
१. इन्द्रबहादुर बानियाँ
२. पुकार महर्जन
३. दिपेन्द्र श्रेष्ठ
४. शिवराज अधिकारी
५.कञ्चनचन्द्र वादे
६. बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तामाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीन कृष्ण महर्जन
१३. बिमल ठकुरी
१४. याङ्किला शेर्पा
१५. मीना पराजुली
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. कृष्णबहादुर तामाङ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. सुरेश श्रेष्ठ
पक्षमा उभिएका १५ सांसद
१।.बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. क्षत्रबहादुर बम्जन
९. गिता गुरूङ
१०. मसिना खड्का
११. तिर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी

