२०८२ असार ६ ।
२०८० वैशाखबाट दैलेखमा ग्याँसको उत्खनन् शुरू गरेको चिनियाँ टोलीले तयार पारेको प्रारम्भिक रिपोर्ट मार्फत यो तथ्य बाहिर आएको हो । त्यस पछि उत्खनन शुरुगरी काम थालेको दैलेख जिल्लामा अहिल १ सय १२ अर्ब घनमिटर (प्राकृतिक) मिथेन ग्याँस रहेको रिपोर्ट आएको छ। यो ग्याँस नेपालका लाग ५० वर्षका लागि पुग्ने आँकलन गरिएको छ ।
दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि । नेपाललाई ५० वर्ष पुग्ने ।
1 Min Read


