२०८२ वैशाख २३, काठमाडौं।
आज दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखिदाहसंस्कार गरिएको छ । नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

