२०८२ वैशाख १०, काठमाडौं ।
विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी एमालेका सांसद रघुजी पन्तले पाएकाछन्। मन्त्रि भएपछि रधुजी पन्थले साँझ ४ बजे सपथ लिएका छन । आजै प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। अबको मर्यादाक्रम निम्नानुसार रहेको छ :


