२०८२ वैशाख ४, काठमाडौं ।
रास्वपाको आज बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रिय महाधिवेशनको मिति पनि सार्ने निर्णयसँगै इन्चार्ज पनि तोकेको छ ।
जस अनुसार इन्चार्ज निम्न छन ः
जस अनुसार सदूरपश्चिममा हरि ढकाल, कर्णालीमा गणेश पराजुली, लुम्बिनीमा विपिन आचार्य, गण्डकी शिशिर खनाल, बागमतीमा लिमा अधिकारी, मधेश प्रदेशमा मनिष झा र कोशी प्रदेशमा सन्तोष परियार रहेका छन् ।

