२०८२ असोज १०, शुक्रबार दिनभरीका मुख्य मुख्य समाचारहरु ः
१. ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने ।
नेपालका सबै ६ महानगरपालिका र ११ उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्था सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरीषदको बैठकले निर्णय गरेको हो।
२. संविधान संशोधन निर्वाचनपछि, नेताका सम्पत्तिमाथि छानबिन सुरु
३. नेतृत्व हस्तान्तरण छल्न प्रचण्डको ‘एकता अस्त्र’
४. धनगढी उपमहानगरले नियुक्त गर्यो आचार्य कृष्ण दमाईलाई समावेशी शिक्षा सहजकर्ता
५. जेन जेड प्रदर्शनका घाइतेहरूको उपचारमा कुनै कमी नराख्न सञ्चार मन्त्रीको आग्रह
६. पूर्वपदाधिकारीको अतिरिक्त सुविधा कटौती गर्न अर्थले गर्यो दुई मन्त्रालयलाई पत्राचार
७. यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)


