Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    राष्ट्रिय विज्ञापन संघ (नान) को दोस्रो वार्षिक साधारण सभा एवं प्रथम अधिवेशन यही चैत्र १५ गते हुँदै ।

    March 23, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    देशकोखबरडटकम
    १० चैत्र, २०८१ ।
    राष्ट्रिय विज्ञापन संघ (नान) को दोस्रो वार्षिक साधारण सभा एवं प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । यही चैत्र १५ गते शुक्रबार काठमाडौंमा हुने दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको संघका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले जानकारी दिए ।
    संघको प्रथम साधारण सभा तथा अधिवेशनले आउँदो दुई बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने छ । त्यसका लागि संघले १० गते आईतबार देखि निर्वाचन प्रकृयाको सूचना समेत प्रकाशित गरेको छ । संघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा प्रकाशित सूचना अनुसार चैत्र १० गते आईतबार बिहान १० बजे देखि दिउँसो ३ः१५ बजे सम्म मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दावि विरोधरसंशोधन एवं मतदाता नामावली उपर दावि विरोध, जाँचबुझको समय दिईएको छ ।
    त्यस्तै मतदाताको अन्तिम नामावली प्रकाशन भोलिपल्ट ११ गते १० बजेको समय तोकिएको छ । उम्मेदवारको मनोनयन दर्ता १३ गते १२ बजे देखि २ः३० बजे सम्मलाई तोकिएको छ भने उम्मेदवारको प्रथम नामावली प्रकाशन १३ गते ३ बजे र दावी विरोध संशोधनको समय सोहि दिनको ३ः१० देखि ३ः३०को समय तोकिएको निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले जानकारी दिए ।
    उम्मेदवारको पुनः नामावली प्रकाशन १३ गते ३ः४० बजे रहेको छ भने उम्मेदवारी फिर्ताको समय सोहि दिन ३ः४५ देखि ४ः४५ बजे सम्मको समय दिईएको र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोहि दिन ५ बजे सम्मलाई तोकिएको छ । मतदान १५ गते बिहान उद्घाटन सत्र पश्च्यात हुने काठमाडौंको जमल स्थीत एल्लो प्यागोडा होटलमा गरी मिलाईएको छ ।

    अधिवेशनबाट अध्यक्ष एक, प्रथम र द्वितिय गरी एक–एक उपाध्यक्ष, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक, सह–कोषाध्यक्ष एक तथा सदस्य ७ जना गरी जम्मा १४ सदस्यीय कार्यकमिति चयन हुने छ । देश भरिबाट झण्डै एक सय प्रतिनिधी सहभागि हुने अधिवेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरी व्यवस्थापन गरिएको संघका प्रथम उपाध्यक्ष प्रदीप कोईरालाले बताए ।
    अधिवेशनमा आउँदा तथा अधिवेशनका समयमा पर्न सक्ने समस्याका बारेमा सोझै आफुलाई मोवाईल नं. ९८५१०५७०४३ मा सम्पर्क गर्न पनि प्रथम उपाध्यक्ष कोईरालाले प्रतिनिधीलाई आग्रह गरेका छन् ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना