नेपाली कांग्रेस सरकार ढाल्ने पहलमा लाग्ने छैन अर्को चुनाव कुर्ने छ, पाटी भित्र रहेर कचकच गरिरहनेहरुलाई छोडेकै राम्रो : रास्वपा सभापति रवि लामिछाने
२०८३ असोज १८, आइतबार ।
आज आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रको समारोहलाई सम्बोधन गर्दै उनले सरकार नेपाली कांग्रेस सरकार ढाल्ने पक्षमा नलाग्ने बताउनु भएको छ । तर कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिलै ढल्छ, भोलि ढल्छ, दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवतमा ढल्छ, ढल्छ की ढल्छ भनेको सुन्छु’, उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ।’
उनले यसपटक व्यक्तिलाई चुनेको भन्दा पनि इतिहासलाई बदल्नको लागि सरकार चुनेको बताए। उनले जनमतको हुर्मत लिने काम नगर्न पनि आग्रह गरे।
यसैक्रममा सम्बोधनको अन्त्यमा गगन जी पाटी भित्र सधै कचकच गरिरहनेहरुलाई छोडेर अगाडी बढेको राम्रो भन्दै आफ्नो सम्बोधन टुंगाएका थिए ।
नेपाली कांग्रेस सरकार ढाल्ने पहलमा लाग्ने छैन अर्को चुनाव कुर्ने छ, पाटी भित्र रहेर कचकच गरिरहनेहरुलाई छोडेकै राम्रो : रास्वपा सभापति रवि लामिछाने
1 Min Read


