Close Menu
    What's Hot

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार

    नाडा अटो शोको १७ औं संस्करण आजबाट शुरु विशेष आर्कषण उडने कार ।

    August 19, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     

    २०८२ भाद्र ०३, मंगबार ।
    भृकुटीमण्डपमा आज भदौ ३ देखि ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) अटो शोको १७औं संस्करणमा प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सँगसँगै नेपालमा पहिलोपटक ल्याइएको उड्ने ट्याक्सी विशेष आकर्षण हुनेछ। चिनियाँ अटोमोबाइल कम्पनी चांगानले अर्को चिनियाँ कम्पनी इ–हानको प्राविधिक सहयोगमा निर्माण गरेको त्यही उड्ने ट्याक्सी काठमाडौं आइपुगेको छ। उक्त ट्याक्सी अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी एमएडब्लू वृद्धि अटोवर्क कम्पनीले नेपाल ल्याएको हो।
    बिजुलीबाट चल्ने र आफै उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम ुइलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ (इ–भिटिओएल) हो। नामबाटै बुझिन्छ, यसलाई उडान भर्न धावन मार्ग चाहिँदैन। यसले हेलिकप्टरझैं जमिनबाट ९० डिग्रीमा सिधै माथि उडान भर्छ र त्यसरी नै सिधै तल अवतरण गर्छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर पक्राउ ।

    विभिन्न स्मार्टफोनमा आजबाट ह्वाट्सएप नचल्ने, तपाइँको के छ चेक गर्नु ?

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

    नेपाल टेलिकमको खुद मुनाफा घट्यो

    ‘नबिल एसएसई फेलोसिप’ कार्यक्रमको चौथो चरणको आवेदन खुला

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    २०८३ जेठ १८, सोमबार । छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि काठमाण्डौ महानगरपालिकाले गत जेठ…

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आ.व. २०८३.०८४ को लागी २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना