गृह मन्त्रालयद्धारा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २३ कर्मचारीहरुको सरुवा तथा पदस्थापन, हेर्नुहोस् सूची
२०८३ असोज १५, बिहिबार ।
गृह मन्त्रालयले हिजो (असोज १४ गते)को निर्णय अनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २३ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । हेर्नुहोस् सूची



