Close Menu
    What's Hot

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २७ भाद्र २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २७ भाद्र २०८३, शनिबार

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    September 12, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।
    २०८३ भाद्र २७, शनिबार ।
    ॐ मानव सेवा नै धर्म हो भन्ने मुलमन्त्र लिएर समाज सेवामा समर्पित संस्था योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा भदौ १० गतेको विनासकारी बाढीबाट प्रभावित सम्पूर्ण परिवारमा शक्ति प्रदान गर्ने र पुन यथास्थितिमा फर्किन सकुन् साथै दिवंगत आत्माहरू प्रति हर्दिक श्रदाञ्जली दिदै आफ्नो संस्थाबाट सहयोग गर्नुभएको छ । साथै
    योगमाता केईको ऐकावा, महाँयोग फाउन्डेशन र पाइलोट बाबा आश्रम प्रति हर्दिक कृतज्ञता जसले भोटेकोशी हुदै त्रिशुली नदिमा भदौ १० गते आएको बाढीद्धारा श्रृजित बिधङ्सात्मक परिस्थितिमा । हिजो काठमाण्डौमा आयोजित एक कार्यक्रमको अबसरमा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ७, तुप्चेका बाढी पिडितहरुलाई सहयोग पु¥याउनु भयो ।
    यो कठिन घडिमा प्रभावित परिवार र नेपालप्रति योगमाँताद्धारा प्रदान गर्नुभएको राहतले आफ्ना प्रियजन, घर, सम्पति साथै सम्पूर्ण गुमाएर शोकमा रहनु भएका बाढी पिडीतहरूलाई मलमपट्ठी लगाउन ठुलो सहयोग पुगेको छ । विगतमा नेपालमा भएका महाँ विपत्ति (भुकम्प, जुरे पहिरो, मेलम्ची बाढी वा कोशी बाढी ) हरूमा सहयोग पु¥याउदै आउनु भएको अवस्थालाई पुनः स्मरण गर्न चहान्छौँ ।
    यो रहात वितरणको कार्यमा जोडिनु हुने संम्पूर्ण शुभेछुक, मित्रगण एवं् सहयोगीहरू पुन ः एक पटक एकिकृत भइ आफुले सकेको सहयोग, चन्दा, दान प्रदान गर्न अनुरोध गरिन्छ । मानवताको यो कठिन घडिमा तपाइको यो सानो सहयोगले कसैको जीवनमा ठुलो प्रभाव पार्दछ ।
    योगमाँता केईको ऐकावाको आशिर्वाद र स्व. गरू पाइलोट बाबाजीको आत्मिक आशिर्वाद सहित यो सहयोग अत्याआवश्यक मानिसहरूकोमा पुगेको छ भन्ने पूर्ण विश्वास लिएका छौँ ।
    आशा हामी फेरी उठने छौ, नेपाल पुन मजबुत भएर उठ्ने छ।

    मायाँ ममता र प्रार्थनाका साथ
    योगमाता केईको ऐकावा,
    महाँयोग फोउन्डेशन
    पाइलोट बाबा आश्रम
    नेपाल प्रति एकेबद्दता

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया…

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना