Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    September 4, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।
    २०८३ भाद्र २०, शुक्रबार ।
    गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो। सरुवा सूचीअनुसार
    —गृह मन्त्रालय वा अन्तर्गत सहसचिवका रूपमा कार्यरत श्रवण कुमार पोखरेललाई झापाका प्रमुख जिल्ला अधिकारी
    —राजिनामा दिइसकेका शिवराम गेलाललाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको
    —महेन्द्र कुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारी
    —जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको
    —बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई गोरखाको प्रम्ख जिल्ला अधिकारी
    —गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत
    —खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारी
    —दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत
    —रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय,
    —रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीलाई पर्वतको प्रम्ख जिल्ला अधिकारी
    —पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी
    —अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत बलराम निरौलालाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत
    —गृह मन्त्रालयका सहसचिव रहेका ऋषिराम तिवारीलाई राजपत्र प्रथम श्रेणीको महानिर्देशकका रूपमा लागू औषध नियन्त्रण विभाग,
    सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत
    —डडेलधुराका प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीलाई सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय, बाँके
    —अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा वरिष्ठ अध्यागमन अधिकृत रहेका वेदराज फुयाँललाई राजपत्र —–द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा,
    —बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोटको प्रमुख जिल्ला अधिकारी
    —गृह मन्त्रालय, सिंहदरबारका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारी
    —बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारी
    —गृह मन्त्रालयका उपसचिव बन्दना के.सी.लाई सल्यानको प्रमुख जिल्ला अधिकारी
    —उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
    —जिल्ला प्रशासन कार्यालय, जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महतलाई गृह मन्त्रालय वा अन्तर्गत
    —जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल पौडेल गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    व्यवसायीक प्रयोजनको लागी काठमाडौं उपत्यका बाहिरबाट आफै ग्यास ल्याउनुपर्ने ।

    देशका विभिन्न ठाँउमा पहिचान नखुलेका शवको व्यवस्थापन गरिदै ।

    हिजो सोमबार राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना