Close Menu
    What's Hot

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार

    हिजो सोमबार राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट ।

    September 1, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट ।
    २०८३ भाद्र १५, मंगलबार ।
    हिजो सोमबार भदौ १५ गते राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार छुट्टाछुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार, राहत र पुनस्र्थापनाका प्रयासबारे छलफल गर्नुभएको छ । सभापति लामिछानेले राष्ट्रपति पौडेलसँगको भेटमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरणलगायतका गतिविधिबारे जानकारी गराउनुभएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताउनुभयो ।
    प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपत् प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतासाथ परिचालन गरिएको जानकारी राष्ट्रपतिलाई गराउनुभएको छ । भेटमा बाढी प्रभावित नागरिकको उद्धार, राहत व्यवस्थापन तथा प्रभावित क्षेत्रको अवस्थाका विषयमा समेत छलफल भएको जनाइएको छ । यसैबिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग सभापति लामिछानेले भेटवार्ता गर्नुभएको छ । भेटका व्रmममा उहाँहरूबिच भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रको अवस्था र सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहतका गतिविधिबारे छलफल भएको छ । सभापति लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले विपत् प्रभावित नागरिकको जिउधनको सुरक्षा, खोज तथा उद्धार र राहतलाई प्राथमिकतामा राखेर सरकारी संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको बताउनुभएको छ । भेटमा उहाँहरूबिच प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै बेपत्ता व्यक्तिको खोजी र क्षतिग्रस्त संरचनाको व्यवस्थापनका विषयमा छलफल भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    व्यवसायीक प्रयोजनको लागी काठमाडौं उपत्यका बाहिरबाट आफै ग्यास ल्याउनुपर्ने ।

    देशका विभिन्न ठाँउमा पहिचान नखुलेका शवको व्यवस्थापन गरिदै ।

    रसुवा भोटेकोशी बाढी : सोमबार बेलुका ८ बजेसम्म ९७४ शव फेला ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद…

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना