२०८३ भाद्र १३, शनिबार ।
यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, अहिले उपत्यकाका १३ वटा अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरबाट आज मिति २०८३ भदौ १३ गते उद्धार गरिएका व्यक्तिहरुको विवरण निम्न प्रकार रहेको छ ।


