Close Menu
    What's Hot

    राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सर्वदलीय बैठकको सन्देश ।

    प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच सोमबार ७ बुँदे सहमति ।

    सुनसरीमा प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछि सेना परिचालन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ श्रावण २०८३, बुधबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ श्रावण २०८३, बुधबार

    बहुप्रतिक्षित थानकोट र नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा ।

    July 27, 20261 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बहुप्रतिक्षित थानकोट र नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा ।
    २०८३ साउन ११, सोमबार ।
    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन् । उक्त कार्यक्रम उदघाटन गर्नु अगाडी स्थानीयहरुले केही समय बिभिन्न माग राखेर बिरोध गरेका थिए । उक्त सुरुङमार्ग उदघाटन पछि पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइने जानकारी आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले बताए ।
    मन्त्री बनेको चार महिनामै नेपालको पहिलो सुरुङमार्ग उद्घाटन गर्न पाउने लम्साल भाग्यमानी ठहरिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटनमा रुचि नराख्दा लम्साललाई यो अवसर मिल्यो । सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा उनको नाम अभिलेखित बनेको छ । सुनौलो रंगको शिलालेखमा लेखिएको छ, ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सुनसरीमा प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछि सेना परिचालन ।

    साउन ८ गते भएको एमबीएस प्रश्नपत्र लिक प्रकरणमा ‘सुलभ सर’ सहित दुई जना पक्राउ ।

    भारतमा आन्दोलनकारीको दबाव पछि दिए शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा ।

    भरत ताल फन पार्क निमार्णमा अनियमितता भएको ठहर –मधेश प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित भ्रष्टाचार मुद्दा दायर ।

    राधिका दासीको उजुरी पछि पक्राउ परेकी वेदिका केसीलाई छाडियो ।

    हिजो बसेको मन्त्रिपरिषदको बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सर्वदलीय बैठकको सन्देश ।

    राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सर्वदलीय बैठकको सन्देश ।…

    प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच सोमबार ७ बुँदे सहमति ।

    सुनसरीमा प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछि सेना परिचालन ।

    बहुप्रतिक्षित थानकोट र नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना