राधिका दासीको उजुरी पछि पक्राउ परेकी वेदिका केसीलाई छाडियो ।
२०८३ श्रावण ०७, बिहिबार ।
राधिका दासीविरुद्ध सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्। साइबर ब्यूरोका अनुसार पक्राउ परेकी केसीमाथि विद्युतीय (साइबर) कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ।नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले केसीलाई नियन्त्रणमा लिएको हो। केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट १ दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान तथा सोधपुछ सुरु गरेको थियो।
अहिले साँझ वेदिका केसीलाई पक्राउ परेकी केसीलाई परिवारको जिम्मा लगाएर प्रहरीले छाडेको छ ।
राधिका दासीको उजुरी पछि पक्राउ परेकी वेदिका केसीलाई छाडियो ।
1 Min Read


