व्यापक मात्रामा न्यायाधीशहरुको सरुवा सिफारिस (उच्चका ५० र जिल्ला अदालतका १५७ )
२०८३ असार ३२, बिहिबार ।
आज बिहिबार बसेको न्याय परिषद्ले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ। आज बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत तथा राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष र कानुन सदस्य नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ । जुन यस प्रकार छ
व्यापक मात्रामा न्यायाधीशहरुको सरुवा सिफारिस (उच्चका ५० र जिल्ला अदालतका १५७ )
1 Min Read

