फैसला कार्यान्वयनका लागी कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।
२०८३ असार १८, बिहिबार ।
जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सोहि फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको छ । प्रहरीले उक्त कारण देखाए पनि उनी माथी अन्य मुद्धाको विषयमा छानबिन हुन सक्ने छ ।
फैसला कार्यान्वयनका लागी कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।
1 Min Read


