बालेन शाहले राजा ल्याउछन भनेर तपाई र तपाईको पाटीलाई भोट दिएका छन -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।
२०८३ असार ०७, आइतबार
रास्वपा महाधिवेशनको उद्घाटन शत्रमा रास्वपालाई लिङ्देनले रास्वपालाई अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ, चुकियो भने सिंगो देशलाई धोका हुन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् । बालेन शाहले राजा ल्याउछ भनेर राप्रपाले पनि रास्वपामा पनि भोट दिएको जनाउनु भयो ।
अहिलेको अवसर चुकेको खण्डमा सिंगो देशलाई धोका हुने उनको भनाइ थियो । यो अवसर चुक्यो भने चुकाउनुभयो भने धोका तपाईंको पार्टीलाई र तपाईं नेतृत्वलाई मात्रै होइन सिंगो देशलाई हुन्छ । यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्न शुभकामना दिए ।


