सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।
२०८३ जेठ ३०, शनिबार ।
शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि गएराति धनुषाबाट सन्तोष साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उनलाई पक्राउ गरिएको छ । काठमाडौँका रेष्टरेन्ट खरिद गर्दा दिइएको चेक अनादर ठगी कसुरमा साह पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाको रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।
। उनीहरु दुबैलाई काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।


