आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज
२०८३ बैशाख १०, बिहीबार ।
मिति २०७५ साल भदौ ०१ तत्कालीन सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । महाराजगञ्जमा प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा छ। तर यो जग्गा प्रहरी प्रतिष्ठानकै मातहतमा रहने शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सरकारको यो निर्णयसँगै सरकारले काभ्रेको साँगमा सार्ने भनेको प्रहरी कार्यालय नसर्ने भएको छ
आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज
1 Min Read