Close Menu
    What's Hot

    डाइजेस्टिभ नट्स बिस्कुटमा कपाल भेटियो: एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

    अध्यागमन विभागद्धारा नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही ।

    गृहमन्त्रीको विषयमा विभिन्न फण्डाहरु सामाजिक सञ्जालमा आएपछि गृहमन्त्रीको स्पष्टीकरण ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ८ बैशाख २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ८ बैशाख २०८३, मंगलवार

    १२ संसदीय समिति सभापति निर्वाचित ।

    April 18, 20261 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १२ संसदीय समिति सभापति निर्वाचित ।
    २०८३ बैशाख ०४, शुक्रबार ।
    संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । दुबै सदनमा गरेर जम्मा १२ संसदीय समितिहरु रहेका छन । जसमध्ये रिक्त रहेका १२ वटा संसदीय समितिले आज सभापति पाएको छ । आज शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए । दुई वटामा भने निर्वाचन भएको थियो । १२ वटा समिति मध्ये ११ वटा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने एक सभापतिमा नेपाली कांग्रेसले मात्रै उमेदवारी दिएको थियो ।
    १. हरि ढकाल –राज्य व्यवस्था तथा सुशासन समितिको सभापति
    २. सांसद समीक्षा बास्कोटा– कानुन न्याय तथा मानवअधिकार समिति सभापति
    ३. अशोककुमार चौधरी –कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति
    ४.आशिष गजुरेल –पूर्वाधार विकास समिति सभापति
    ५. आकृति अवस्थी –महिला तथा सामाजिक मामिला समिति सभापति
    ६. बोधनारायण श्रेष्ठ –संसदीय सुनुवाइ समिति सभापति
    ७.रहबर अन्सारी –उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
    ८. सुम्निमा उदास –अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति
    ९. कृष्णहरि बुढाथोकी –अर्थ समिति सभापति
    १०.भरत खड्का –सार्वजनिक लेखा समिति सभापति ९प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस०
    ११.ओजस्वी शेरचन –शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति
    १२. गणेश कार्की –राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापति

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने तयारी ।।

    गृहमन्त्री सुधन गुरूङको पत्रकार भेटघाट– पत्रकारको प्रश्न भन्दा आफ्नै कुरा राखे ।

    रास्वपा संसदीय दलको बैठकले डीपी अर्याललाई सभामुख बनाउने निर्णय ।

    राष्ट्रपति रामचन्द्र पौडेलद्धारा दुवै सदन संघीय संसदको अधिवेशन आह्वान ।

    २०८२ चैत्र १५ गते आइतबारका मुख्य मुख्य समाचारहरु

    अधिवक्ता अनिल कुमार साहको नि:शुल्क सेवाको घोषणासँगै ‘ल लेन्स नेपाल’ सञ्चालनमा

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    जापानको मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा आएको प्रतिनिधि मण्डल भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरी, काठमाण्डौमा ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    Don't Miss

    डाइजेस्टिभ नट्स बिस्कुटमा कपाल भेटियो: एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

    डाइजेस्टिभ नट्स बिस्कुटमा कपाल भेटियो: एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना काठमाडौं – सरकारले सुनसरीको दुहबीमा…

    अध्यागमन विभागद्धारा नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही ।

    गृहमन्त्रीको विषयमा विभिन्न फण्डाहरु सामाजिक सञ्जालमा आएपछि गृहमन्त्रीको स्पष्टीकरण ।

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने तयारी ।।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना