Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    भीआईपी पक्राउमा सरकार पहिला काम, अन्तिममा ठण्डाराम ।

    April 18, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भीआईपी पक्राउमा सरकार पहिला काम, अन्तिममा ठण्डाराम ।
    २०८३ बैशाख ०५, शनिबार ।
    नयाँ सरकार गठन भएलगत्तै चैत्र १३ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनेर निर्णय गरे सँगै उक्त दिन बेलुकीबाट एक्सनमा उत्रिएका गृहमन्त्रीलाई अहिले आफुले सोचेजस्तो नहुने रहेछ भन्ने लाग्न थालेको छ । उक्त रातिबाट रेकी गरेर भोलीपल्ट पूर्वप्रधानमन्त्री केपी शर्मा वली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेर वाइवाइ पाएका थिए । तर समयसँगै उनीहरु छुटदै गएपछि उनी आफैलाई आफैले गरेको काम प्रक्रिया नपुरयाइ भएछ भन्न लागेको छ । लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मा पक्राउ परिन् । घरेलु बालश्रम राखेको आरोपमा करिब २० महिनाअघिको घटनामा सरकारले उनलाई पक्राउ गरेको थियो । तर जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दियो । सम्पत्ति शुद्धीकरणको आरोपमा १५ चैत, २०८२ मा पूर्वमन्त्री दीपक खड्का पक्राउ परे । उनलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भनी बन्दीप्रत्यक्षीकरणको निवेदन परेपछि सर्वोच्च अदालतले खड्कालाई थुनामुक्त गर्न आदेश दियो ।
    सरकार गठन भएको २४ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे । जिल्ला अदालत काठमाडौंबाट पटकपटक उनीहरू पक्राउको म्याद थप भयो । तर सर्वोच्च अदालतले दुवै जनालाई थुनामुक्त गर्न आदेश दियो । सर्वोच्च अदालतले ओलीको हकमा स्वास्थ्य अवस्थालाई अघि सारेको थियो भने ओली र लेखक दुवैको हकमा आशौचमा बसेको मानवीय कारण अघि सार्दै रिहाइको आदेश दिएको हो । यो बीचमा अनुसन्धानका क्रममा पक्राउ परेका केही व्यक्तिहरू भने थुनामा छन् । तर केहीको हकमा भने अदालतले प्रक्रियागत प्रश्न उठाएर थुनामुक्त गर्न आदेश दिएको देखिन्छ ।
    त्यसतर्फ संकेत गर्दै सञ्चारकर्मीहरूले सोधेको जिज्ञासामा गृहमन्त्री सुधन गुरुङले भने, ‘सुरुले हामीले हतारमा काम गर्दा न्यायपालिकाले रोकिदियो, अहिले मैले ऐन-कानुनको विस्तृत अध्ययन गर्दैछु । त्यसपछि मात्रै न्यायपालिकालाई ब्रेकफास्ट दिने हो ।’ त्यसकारण सरकारले कुनै पनि काम गर्नु भन्दा अगाडी अध्ययान गरेर प्रमाण जम्मा गरेर मात्रै कारबाही अगाडी बढाओस । नत्र विकेट पनि झर्ने, रन पनि आउने तर खेलमा फल भएर अरुले नै जित्ने नहोस ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना