अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु
२०८२ चैत्र २६, बिहिबार ।
१. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव हेर्ने सचिव रामआधार साह वैशाख ९ गते अनिवार्य अवकाशमा जाँदै
२. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा हेर्ने सचिव चीरञ्जीवी चटौत असार १४ अनिवार्य अवकाशमा जाँदै
३. नेपाल ट्रष्टको कार्यालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य असार १६ गते
४. निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी असार २० गते
५. उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते
६. मुख्यसचिव सुमनराज अर्याल असार २५ गते सेवानिवृत्त हुने
७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल असार २७ गते अनिवार्य अवकाशमा जाँदै
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा साउन ३ गते
९. युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेल साउन ६ गते
१०. सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव हरिप्रसाद मैनाली साउन १८ गते
११. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मा भदौं २ गते ५
१२. बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी भदौं ३
१३. गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ भदौं १५ गते
१४. भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते
१५. राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजु कुमार वैध असोज १५
१६. राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते अनिवार्य अवकाशमा जाने
अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु
2 Mins Read

