सभामुख अर्यालले नियुक्त गरे स्वकीय सचिव ।
२०८२ चैत्र २३, सोमबार ।
हिजो आइतबार नियुक्त हुनुभएको सभामुख अर्यालले आज (सोमबार) आफ्नो प्रमुख स्वकीय सचिवालयमा मुना कुँवर र नवराज पाण्डेलाई नियुक्त गरिएको छ । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको सचिवालयमा मुना कुँवर र नवराज पाण्डेलाई नियुक्त गरिएको छ । प्रमुख स्वकीयमा नियुक्त कुँवर नेपाल सरकारको सहसचिव र स्वकीय सचिवमा नियुक्त पाण्डेले नेपाल सरकारको उपसचिव सरहको सेवा, सुविधा पाउनेछन् ।
सभामुख अर्यालले नियुक्त गरे स्वकीय सचिव ।
1 Min Read

