Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    २०८२ चैत ७ देखि १३ गते साताको राशिफल ।

    March 21, 20264 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ चैत ७ देखि १३ गते साताको राशिफल
    २०८२ चैत्र ०७, शनिबार ।
    मेषः राशिका लागि साता सफल रहने छ । पारिवारिक सुख मिल्ने छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै परोपकारी कार्यमा संलग्नता रहने छ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक लाभका साथै सेयर व्यवसाय वृद्धिदायी रहने छ । भौतिक वस्तु लाभदायी रहने छ । कृषिकर्मीका निम्ति पशुचौपायाबाट लाभ रहने छ ।
    बृष : साता मिश्रित फलदायी रहने छ । सोमबारसम्म दिन कार्यदायी रहन सक्ने देखिन्छ । मङ्गलबारपछिका समय सुखद रहने छन् । नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने छ । आर्थिक दृष्टिले साता मध्यम फलदायी रहने छ । लेनदेनका कार्यमा सजग रहनु उचित हुने छ । प्रेमजीवन पारखिलो रहने छ ।
    मिथुन: साहसिक कार्यमा अग्रसरता रहने छ । आर्थिक दृष्टिले साता फलदायी रहने छ । व्यवसाय वृद्धिको योग देखिन्छ । पारिवारिक साथसहयोग प्राप्त हुनुका साथै सन्ततिबाट लाभ रहने छ । विद्याको क्षेत्र फलीभूत रहने छ । प्राज्ञिक क्षेत्र सबल र सफल रहने छ । वैदेशिक क्षेत्रबाट लाभको योग देखिन्छ ।
    कर्कट: कर्कट राशिका लागि साता अर्थदायी रहने छ । व्यवसायमा उन्नतिका साथै आम्दानीको स्रोत वृद्धि हुने देखिन्छ । सेयर पक्ष मध्यम फलदायी रहने छ । कार्यक्षेत्रमा केही सङ्घर्षको योग देखिन्छ । बौद्धिक पक्ष मध्यम फलदायी रहने छ । अध्ययन अध्यापनकर्ताका निम्ति साता सफल रहने छ ।
    सिंह: सिंह राशिका लागि यो साता फलदायी रहने छ । राजनीतिक क्षेत्र सुखद रहने छ । आर्थिक उन्नतिका साथै व्यवसायमा सफलता मिल्ने छ । पशुचौपायाको व्यवसाय उन्नत देखिन्छ । विद्याको क्षेत्र लाभप्रद रहने छ । नयाँ खोज अनुसन्धानका कार्यमा संलग्नता बढ्ने देखिन्छ । साङ्गीतिक पक्ष उन्नत रहने छ ।
    कन्या: कन्या राशिका लागि साता मध्यम फलदायी रहने छ । सोमबारसम्म कार्यक्षेत्रमा अधिक परिश्रम रहन सक्ने देखिन्छ । मङ्गलबारदेखि समय सुखद बन्दै जाने छ । आर्थिक दृष्टिले जलीय वस्तुको व्यवसाय उन्नत रहने छ । सेयर लगानीकर्ताका निम्ति वाणिज्यको क्षेत्र उन्नत रहने छ ।
    तुला: तुला राशिका लागि यो साता सुखद रहने छ । व्यवसाय वृद्धिका साथै लगानीको नयाँ मार्ग प्राप्त हुने छ । विद्याको भाव सबल देखिन्छ । बौद्धिक पक्ष समुन्नत रहने छ । विद्याको भाव सबल देखिन्छ । नयाँ खोज अनुसन्धानका कार्यमा संलग्नता बढ्ने देखिन्छ । पारिवारिक सुख मिल्ने छ । प्रेमपक्ष सुखद रहने छ ।
    मकर: मकर राशिका लागि साता मिश्रित फलदायी रहने छ । सोमबारसम्म ग्रहबल कमजोर रहने छ । जसले कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूल रहन सक्ने देखिन्छ । आर्थिक पक्ष अस्थिर रहन सक्ने छ । मङ्गलबारदेखि समग्र पक्षमा सुधार हुँँदै जाने छ । परिश्रमको पूर्णतः फल प्राप्त हुने देखिन्छ ।
    वृश्चिक: वृश्चिक राशिका लागि साता सबल रहने छ । लगानीका नयाँ मार्ग प्राप्त हुने छन् । बौद्धिक एवं सिर्जनात्मक कार्यमा अग्रसरता बढ्ने छ । वाणिज्यको क्षेत्र सफल रहने छ । विद्याको भाव फलप्रद रहने देखिन्छ । लेखन कार्यमा अग्रसरताका साथै अध्ययन अध्यापनका क्षेत्रमा सफलता हात पर्ने देखिन्छ ।
    कुम्भ: कुम्भ राशिका लागि साता सुखद रहने छ । साहसिक कार्यमा संलग्नता बढ्ने छ । कार्यक्षेत्रमा उन्नतिका साथै कला सिर्जनाको क्षेत्र यो साता सुखद रहने छ । आर्थिक दृष्टिले साता फलीभूत रहने देखिन्छ । व्यवसाय वृद्धिका साथै लगानीका नयाँ मार्ग प्राप्त हुने छन् । धातु वस्तुबाट विशेष लाभ रहने छ ।
    धनु: धनु राशिका लागि यो साता लाभदायी रहने छ । आर्थिक उन्नतिका साथै व्यवसाय वृद्धिको योग देखिन्छ । धातु वस्तुबाट लाभ रहने छ । सेयर लगानी मध्यम गतिमा अघि बढ्ने देखिन्छ । राजनीतिक क्षेत्र सुखद रहने छ । सामाजिक पदप्रतिष्ठा प्राप्तिका साथै परोपकारी कार्यमा संलग्नता बढ्ने छ ।
    मीन: कार्यक्षेत्रमा उन्नतिका साथै पदप्रतिष्ठा वृद्धिको योग देखिन्छ । आर्थिक पक्ष सुखद रहने र आम्दानीका स्रोत बढ्ने छन् । वाणिज्यको क्षेत्र उन्नत र लगानीका नयाँ मार्ग मिल्ने छन् । सेयर व्यवसाय वृद्धि हुने छ । कलात्मक पक्ष सबल रहने छ । साङ्गीतिक क्षेत्रबाट लाभ रहनुका साथै यात्राको योग देखिन्छ ।
    गोरखपत्र राष्ट्रिय दैनिकालागी : डा. नारायणप्रसाद निरौला

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना