एमाले र श्रम संस्कृत पाटीले छाने समानुपातिक सांसदहरु ।
२०८२ फागुन ३०, शनिबार ।
आज बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । एमालेले समानुपातिक तर्फ १५,९२,६६४ मत प्राप्त गरीे १६ सीट पाएको थियो। विभिन्न क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको छ। जस अनुसार
जनजाति ४ जना (महिला २, पुरुष २)
१. भूमिका सुब्बा (पाचथर)
२. गंगादेवी श्रेष्ठ (धादिङ)
पुरुष :
३. रामबहादुर थापा मगर (चितवन)
४. कुलभक्त शाक्य (काठमाण्डौ)
खस आर्य ५ जना (महिला ३, पुरुष २ )
महिला :
५. पद्मा अर्याल (स्याङजा)
६. टुकाभद्रा हमाल (लम्जुङ)
७. एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) (कालिकोट)
पुरुष :
८. गुरु प्रसाद बराल (मोरङ)
९. पुष्पराज कंडेल (धादिङ)
थारु (१ जना)
१०. कृपाराम राणा (पुरुष)
दलित (२ जना) महिला ः
११. विष्णुमाया वी.के. (तेह्रथुम)
१२. नीता घटानी (झापा)
मधेसी (३ जना) महिला २, पुरुष १
महिला :
१३. रिङ्ला यादव (नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१४. यशोधा कुमारी यादव (धनुषा)
पुरुष :
१५. चन्द्रेश्वर मण्डल (पुरुष) (सिराहा)
मुस्लिम १, महिला :
१६. साजिदा सिद्दीकी (दाङ)
त्यसै गरी श्रम संस्कृति पार्टीले पाटीले पति आफना समानुपातिक सांसदहरु टुंगाएको छ । जसअनुसार श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरी आफुले पाएको ४ जना सांसदहरु चयन गरी पठाएको छ । जस अनुसार निम्न छन :
१. मन्दिरा मोक्तान हेटौँडा आदिवासी महिला ,
२. अम्बिका सङ्ग्रौला सुनसरी खस आर्य महिलाबाट,
३. राधिका रम्तेल सुर्खेत दलित कोटाबाट र
४. पूर्ण लिम्बू सुनसरी आदिवासी जनजाति ।
एमाले र श्रम संस्कृति पाटीले छाने समानुपातिक सांसदहरु ।
2 Mins Read

