सबै १६५ निर्वाचन क्षेत्रमा आज एकसाथ मनोनयन दर्ता शुरु ।
२०८२ माघ ०६, मंगलबार ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बेलुकी ०५ बजेसम्म प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने अन्तिम दिन रहेको छ । त्यसकै फलस्वरुप सबै दलहरुले आ आफ्ना उमेदवारहस् चयन गरी दर्ताको लागि सम्बन्धित निर्वाचन क्षेत्रमा रहेको आयोगको कार्यालयमा जादैछन ।
सबै १६५ निर्वाचन क्षेत्रमा आज एकसाथ मनोनयन दर्ता शुरु ।
1 Min Read


