सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्ने योजनामा लगानी गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ ।
२०८२ माघ ०५, सोमबार ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत गरेका प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेकोसम्म आरोप छ ।
सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्ने योजनामा लगानी गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ ।
1 Min Read


