विपिन जोशी लागाएत अन्य ३ जना मारीनुको कारण
२०८२ असोज २८, सोमबार ।
हमासले सडकमा मृत्युदण्ड दिएको भिडियो खिचेका कारणले उनीहरु मारिएको जानकारी अहिले भरखरै द जेरुसेलम पोष्टले प्रकासित गरेको छ । उक्क्त समाचार इजरायली समय अनुसार ६ः४३ मा प्रकासित भएको छ । फोरेन्सिक टोलीले बन्धक भनिएका चार शवको जाँच गरेर सक्यो ।

