२०८२ असोज २६, आइतबार
यस अघि सीएनएनले प्रकाशित गरेको २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको थिएन। तर ११ सेप्टेम्बर २०२५ गते प्रकासित वासिङ्टन पोस्टले जीवित २२ जनाको सूची प्रकासित गरेको छ जसमा नेपालका विपिन जोशीको नाम पनि उल्लेख गरेको छ । आशा छ पक्कै पनि विना प्रमाण उक्त पत्रिकाले प्रकासित गरेको छैन । यस समाचारले विपिन जोशीको परिवार सहित सारा नेपालीमा खुसी छाएको छ । अब १/ २ दिनमा नै उक्त बन्धकहरु इजरायललाई बुझाउने छन । नामावली यस प्रकार रहेको छ :
- Matan Angrest
- Gali Berman
- Ziv Berman
- Elkana Bohbot
- Rom Braslavski
- Nimrod Cohen
- Ariel Cunio
- David Cunio
- Evyatar David
- Guy Gilboa-Dalal
- Maksym Harkin
- Eitan Horn
- Bipin Joshi
- Segev Kalfon
- Bar Kupershtein
- Omri Miran
- Eitan Mor
- Tamir Nimrodi
- Yosef-Chaim Ohana
- Alon Ohel
- Avinatan Or
- Matan Zangauker

