Close Menu
    What's Hot

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २२ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २२ भाद्र २०८३, सोमबार

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्दै ।

    March 28, 20261 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्दै ।
    २०८२ चैत्र १४, शनिबार ।
    भदौ २३ गते काठमाडौँको बानेश्वरमा भएको गोलीकाण्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कार्की आयोगले दोषी ठहर गरेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको हो । शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए । प्रहरीले सशस्त्र प्रहरीको सहयोगमा भक्तपुरको कटुन्जेबाट लेखकलाई पक्राउ गरेको हो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको बताइएको छ।
    त्यस्तै पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पनि आजै पक्राउ गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवास अगाडि शनिबार बिहानदेखि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । पक्राउ पर्न सक्ने हल्ला फैलिएको अवस्थामा शुक्रबार रातिदेखि नै उक्त निवासमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू भेला भएका थिए । बिहान करिब ४ः४० बजे ओली निवासअघि बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी

    आफ्नै निवासबाट काठमाडौंका पूर्व सिडिओ छविलाल रिजाल पक्राउ ।

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ ।

    गृह मन्त्रालयमा गृह सचिबबाट नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिन्ह ।

    विपिन जोशी लागाएत अन्य ३ जना मारीनुको कारण

    वासिङ्टन पोस्टले प्रकासित गरेको हमासद्धारा नियन्त्रण गरिएका जीवित २२ जनाको सूचीमा नेपालका विपिन जोशीको नाम पनि ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेषउपकरण प्रयोग गर्ने । २०८३ भाद्र…

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना