२०८२ भाद्र ०९, सोमबार ।
नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारबारे आज निर्णय गर्ने तयारी गरेको छ त्यसको लागि बैठक बिहान १० बजे देउवा निवास बुढानीलकण्ठ निवासमा बसी रहेको छ। आज सभापति शेरबहादुर देउवासँग पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेर उम्मेदवार टुंगो लगाउने कांग्रेसका एक पदाधिकारीले बताए ।यस्तै संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
देउवा निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्दै ।
1 Min Read

