२०८२ साउन १३, मंगलबार ।
सर्वोच्चका निवर्तमान मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण अवकाशमा गएपछि सो पदमा सर्वोच्च अदालतका रजिस्ट्रार मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त भएका छन्। सोमबार बिहान बसेको न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेललाई नियुक्त गरेको हो।
रजिस्ट्रार विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नियुक्त ।
1 Min Read

