२०८२ असार ३२, बुधबार ।
केही दिनअघि राजकुमार गुप्ताको घुस लिँदै गरेको भनिएको अडियो सार्वजनिक भएपछि उनी चौतर्फी आलोचना र दबाबमा परेपछि हिजो मंगलबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे पछि राजिनामा दिएका छन । उनले राजीनामा दिएपछि रिक्त भएको मन्त्री पदमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने ।
1 Min Read


